नियम २६ग
धितोपत्र सम्बन्धी विवरण तथा कागजातहरू हेर्न वा सार्न दिनु पर्नेर्

ग्राहक वा धितोपत्र व्यवसायीले गरेको धितोपत्र कारोबार सम्बन्धी विवरण बाहेक लगानीकर्ताले धितोपत्र बजारमा रहेका धितोपत्र सम्बन्धी विवरण तथा कागजातहरू हेर्न वा सार्न चाहेमा सम्बन्धित धितोपत्र बजारको विनियमावलीमा तोकिए बमोजिम दस्तुर हेर्न वा
सार्न दिनु पर्नेछ ।